मंसिर १६, २०८० शनिबार December 2, 2023

फ्रोसिनोनमाथि इन्टर मिलान २-० ले विजयी

इन्टर मिलानले फ्रोसीनोनलाई २-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले फ्रोसिनोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले फ्रोसीनोनलाई २-० गोल अन्तरले पराजित गरको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को र हाकन कलहानोग्लूले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ३१ अंक हासिल गरेको इन्टर मिलान दोस्रो स्थानमा रहेको युभेन्टसभन्दा २ अंकले अगाडी भएको छ ।

त्यसैगरी फ्रोसीनोनको भने १२ खेलमामा १५ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार