श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

लाइबेरियाको राष्ट्रपति निर्वाचनमा मतदान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कठाण्डौंः लाइबेरियाली जनताले नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार बिहान दोस्रो चरणको निर्वाचनमा मतदान शुरु गरेका छन् ।

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति जर्ज वेह र पूर्व उपराष्ट्रपति जोसेफ बोकाई बीच प्रतिस्पर्धा हुँदैछ ।

दुई शीर्षस्थ नेता बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया