असार २०, २०८२ शुक्रबार July 4, 2025

पाकिस्तानी कप्तान बाबर आजमले दिए राजीनामा

विश्वकपमा स्थान बनाउन नसकेपछि राजीनमा दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले आज कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया