मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटाली युरो–२०२४ का लागि छनोट

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनियाले पनि अबको युरोका लागि टिकट काटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः साविक विजेता इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाएको हो ।

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनियाले पनि अबको युरोका लागि टिकट काटेका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।

समूह ‘सी’ अन्तर्गतको यस खेलमा इटालीले हार ब्यहोरेको भए, अर्को महिना हुने प्ले–अफ खेल्नुपर्ने थियो ।

सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन नसकेको इटालीले युरो २०२० भने जितेको थियो । कोरोना भाइरसकाका कारण उक्त युरो कप २०२१ मा आयोजना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार