असार २९, २०८२ आइतबार July 13, 2025

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।

यस्तै, क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ समितिको बैठकले आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया