मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ग्रीजम्यानको गोलमा एटलेटिको म्याड्रिड विजयी

मल्लोर्काको १३ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले मल्लोर्कामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको ६४औँ मिनेटमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । एटलेटिको शिर्ष स्थानमा रहेको गिरोनाभन्दा ३ अंकले पछाडी छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा एक अंकले पछाडी रहेको छ ।

त्यसैगरी मल्लोर्काको १३ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार