मंग्सिर १, २०८२ सोमबार November 17, 2025

युनोप्सका कर्मचारीको गतिबिधिप्रति नेपाल पत्रकार महासंघ नुवाकोट आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नुवाकोटमा रहेका भुकप प्रभावितहरुका लागि पुनर्मिाणमा सहयोग गर्न आएको भारतीय परियोजना अनर्तरगतको गैसरकारी संस्था युनोप्सका कर्मचारीले समाचार संकलनमा क्रममा पत्रकारमाथि गरेको हर्कतका विषयमा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले आपत्ति जनाएको छ ।

महासंघका नुवाकोटका सचिव जगदिश खनालले शुक्रबार विज्ञप्ति मार्फत युनोप्सको गतिबिधिको निन्दा गरेका छन । महासंघसँगै प्रेस चौतारी, प्रेस सेन्टर र गैरसरकारी संस्था महासंघ नुवाकोटले छुट्टाछुट्टै विज्ञप्ति निकाली युनोप्सको गतिबिधि प्रति आपत्ति प्रकट गरेको छ ।

स्थानीय तथा उक्त परियोजनाको कर्मचारी भर्ना प्रक्रृयामा छनौटमा नपरेका उम्मेदवारहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई धम्काएर उल्टै पत्रकारले धम्क्याएको भन्दै प्रहरीमा उजुरी गरेकोमा महासंसहित पत्रकार आवद्ध संस्थाहरुले आपत्ति जनाएका हुन । उनीहरुले प्रहरीमा दिएको उजुरी फिर्ता लिएर आत्मआलोचना गर्न आग्रह समेत गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार