काठमाडौं, २२ मंशिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।
आजको खेलमा वीरगञ्ज युनाईटेड र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया