मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप महिला टी- २०: कर्णालीमाथि लुम्बिनीको ३० रनको जित

लुम्बिनीले अर्को खेल बुधबार बागमती प्रदेशसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा लुम्बिनी प्रदेसले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई ३० रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाएको थियो । यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशको यो दोस्रो जित हो । ४ खेलमा ४ अंकसहित लुम्बिनी अहिले पाँचौं स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेशको भने यो लगातार चौथो हार हो ।

अब लुम्बिनीले अर्को खेल बुधबार बागमती प्रदेशसँग खेल्ने छ भने कर्णाली प्रदेशले एपीएफसँग खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार