मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल सुपर लिग : धनगढीले पोखरालाई ४-३ गोलले हरायो

पोखरालाई हराउँदै धनगढी फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा पोखरालाई हराउँदै धनगढी फाइनलमा प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा धनगढीले पोखरालाई ४-३ गोलले हराएको हो। पोखराका आयुष घलानले गोल गर्न चुक्दा साविक उपविजेतासमेत रहेको धनगढी फाइनलमा पुगेको हो।

पहिलो सिजनमा पनि धनगढी पहिलो क्वालिफार्स खेल्दै फाइनल पुगेको थियो।

९० मिनेटको निर्धारितमा समयमा पोखरा र धनगढीबीच १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतरिक्त समयमा पनि दुवैले १-१ गोलको बराबरी खेलेपछि खेल टाइबेकरमा पुगेको थियो। पोखराले दुवैपटक अग्रता लिए पनि त्यसलाई कायम गर्न चुकेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार