मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

राष्ट्रपती रनिङ्ग सिल्डको उपाधि साँफेबगर नगरपालिकाले जित्यो

प्रतियोगीतामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ सोर्ण २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अछामको मंगलसेन नगरपालिकास्थित वृहत खेलमैदानमा सम्पन्न १४औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि हात पार्दै साँफेबगर नगरपालिका प्रथम भएको छ ।

साँफेबगर नगरपालिकाले ५ स्वर्ण ७ रजत र ४ कास्य गरी १६ अंक प्राप्त गरेको छ । प्रतियोगीतामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ सोर्ण २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ ।

तस्रो स्थान हासिल गरेको मेल्लेख गाँउपालिकाले ४ स्वर्ण २ रजत र १ कास्य गरी ७ अंक प्राप्त गरेको छ । चौथो भएको चौरपाटी गाउपालिकाले ४ स्वर्ण २ रजत गरी ६ अंक प्राप्त गरेको छ ।

मंगलसेन नगरपालिकाले ३ स्वर्ण ३ रजत र ७ कास्य गरी १३ अंक प्राप्त गरेको छ । कमलबजार नगरपालिकाले २ स्वर्ण २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको छ ।

रामारोशन गाउपालिकाले १ स्वर्ण ६ रजत र २ कास्य ९ अंक, बान्निगढी जयगढ गाउपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाद गाउपालिकाले १ स्वर्ण २ रजत र २ कास्य गरी ५ अंक, यसैगरी जिल्लाको ढकारी गाउपालिका भने स्वर्ण बिहीन भएको छ । उस्ले २ कास्य प्राप्त गरेको छ ।

१४औं जिल्ला राष्ट्रपती रनिङ्ख सिल्ड यहि माघ ६ गतेबाट सुरु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले खेल शांन्तिपुर्ण ढंगबाट समपन्न भएकोले खुसी व्यक्त गदै खेलाडीहरुलाई प्रर्देश र राष्ट्रय स्तरको खेलमा उत्कृषट प्रद्धर्शन गरी अछामको पहिचान दिन आग्रह गर्नुभयो ।

प्रतियोगीतामा अछाम स्थित १० वटै स्थानिय तहका खेलाडीहरुको उत्साहाजनक सहभागीता रहेको थियो । प्रतियोगीताको समापन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष केशर बहादुर खड्काले गनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार