श्रावण १२, २०८१ शनिबार July 27, 2024

आहा रारा पोखरा गोल्डकप : भुटानको पारो एफसीलाई हराँउदै थ्री स्टार क्लब सेमिफाइनलमा

आज दोस्रो क्वाटर फाइनल खेल गत वर्षको विजेता सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबिच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाहुना टोली भुटानको पारो एफसीलाई पराजित गर्दै थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रङ्गशालामा भएको पहिलो क्वाटर फाइनल खेलमा थ्री स्टारले अतिरिक्त समयको सहायताबाट २—० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा यात्रा बनाएको हो ।

थ्री स्टारका आशिस चापागाईँले दुई गोलको योगदान दिनु भएको हो । ९० मिनेटको निर्धारित समयमा दुबैतर्फ गोलरहित खेल बराबरीमा टुङ्गिएपछि खेल १५/१५ मिनेटको अतिरिक्त समयमा धकेलिएको हो ।

आइतबार दोस्रो क्वाटर फाइनल खेल गत वर्षको विजेता सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबिच हुने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

१२ टिम सहभागी प्रतियोगिता माघ २० गते सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार