श्रावण १७, २०८३ आइतबार August 2, 2026

मलेसियाबाट स्वदेश फर्कने प्राथमिकतामा परेका ६ हजार ३ सय १४ नेपालीको नाम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका नेपालीको सूची सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक गरिएको सूचीमा ६ हजार ३ सय १४ जनाको नाम छ। यीमध्ये इन्डोनेसियामा रहेका १० विधार्थी र ११ पर्यटकसहित २४ जना छन्। प्राथमिकतामा परेका मलेसियामा रहेका नेपालीमा अधिकांश कामदार रहेका छन्।

मलेसियाबाट नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले दुई दुई वटा चार्टर्ड फ्लाइट गर्दैछन्। प्राथमिकतामा परेका नेपालीको सूची मलेसियास्थित नेपाली दूतावासको वेबसाइट https://my.nepalembassy.gov.np/ मा गएर हेर्न सकिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार