फागुण १४, २०८० सोमबार February 26, 2024

सुन-चाँदीको मूल्य स्थिर

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य यथावत रहि बिहिबारकै मूल्यमा कारोबार भईरहेको छ । शुक्रवार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबारदेखि सुन यहि मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज शुक्रबारकै मूल्यमा यथावत रहि प्रतितोला १४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्द्रेणीका सञ्चाल कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
२०८० फागुण १४, सोमबार
संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो
२०८० फागुण १४, सोमबार
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
२०८० फागुण १४, सोमबार
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
२०८० फागुण १४, सोमबार
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको गृहमन्त्रीको दाबी
२०८० फागुण १४, सोमबार
राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
२०८० फागुण १४, सोमबार
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
२०८० फागुण १४, सोमबार