मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

क्यानडाविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

लिग टुको पहिलो सिरिजको तयारीका लागि नेपालले क्यानडासँग एक दिवसीय सिरिज खेल्न लागेको हो।

आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्। हेमन्त धामी, आकाश चन्द, अनिल शाह र देव खनाल भने बेन्चमा रहनेछन् ।

प्लेइंग ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार