कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुशासनका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री श्रेष्ठ

सरकारी स्वामित्वको जग्गा हडप्नेलाई कार्वाही गरी सो जग्गा सरकारी स्वामित्वमा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न भ्रष्ट्राचार र जालसाजि गरी राज्य लुटनेलाई कठघरामा ल्याउन र वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा भुमिहिन सुकुमबासीहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

सरकारी स्वामित्वको जग्गा हडप्नेलाई कार्वाही गरी सो जग्गा सरकारी स्वामित्वमा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले भुमिहिन किसान र सुकुमवासीको समस्या अन्त्य गर्न कानुन संसोधन गरेर प्रकृया अघि बढाइने उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार