श्रावण १२, २०८१ शनिबार July 27, 2024

तीन तहको सरकार हुँदा केन्द्रको बजेटको साइज घट्यो : अर्थमन्त्री डा. महत

दक्षिण एसियामै सामाजिक सुरक्षामा धेरै खर्च गर्ने देश नेपाल भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ३ तहको सरकार भएका कारण पहिले जस्तो सबै स्रोत केन्द्रको जिम्मेवारीमा नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ को आयोजनामा भेटघाट तथा अन्तर्क्रियामा अर्थमन्त्री महतले ७ सय ५३ पालिका र ७ प्रदेशलाई बजेट छुट्टाउनुपर्ने बताउँदै केन्द्रको बजेटको साइज घटेको तर अपेक्षा नघटेको बताउनुभयो ।

अर्थमन्त्री डाक्टर महतले आवश्यकता अनन्त भएका कारण जनताको अपेक्षा नघटेको बताउनुभयो । दक्षिण एसियामै सामाजिक सुरक्षामा धेरै खर्च गर्ने देश नेपाल भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति सुशील गुरुङ, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार