काठमाडौंः लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ ।
शुक्रबार अर्थमन्त्रालय सिंहदरबारमा भएको सरकारी पक्ष र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति बीचको बैठकमा सहमति भएको हो ।
सहमति पत्रमा आन्दोलनरत तर्फबाट वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारको तर्फबाट वार्ता टोली संयोजक नारायणप्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया