कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

अर्थमन्त्री पुन भेटन सिंहदरबारमा पुगे चिनियाँ राजदूत सोङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र राजदूत सोङबिच भेटवार्ता भएको हो ।

आधा घण्टा भएको भेटवार्तामा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानि भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार