वैशाख १५, २०८१ शनिबार April 27, 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर (सूची हेर्नुहोस्)

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया