असोज २५, २०८१ शुक्रबार October 11, 2024

सुनको मूल्य प्रतितोला चार सयले घट्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।

सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै
२०८१ असोज २६, शनिबार
कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण
२०८१ असोज २६, शनिबार
रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने
२०८१ असोज २५, शुक्रबार
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान
२०८१ असोज २५, शुक्रबार
ट्वीटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने
२०८१ असोज २५, शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको बस डबलगैरामा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
२०८१ असोज २५, शुक्रबार
सरकार पीडितलाई राहत र पुन व्यवस्थापन काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी
२०८१ असोज २५, शुक्रबार