असार २९, २०८२ आइतबार July 13, 2025

प्रहरीले प्रधानमन्त्रीका लागि ५ करोडको सुरक्षा उपकरण खरिद गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नेपाल प्रहरीले ५ करोडको सुरक्षा उपकरण खरिद गर्न लागिएको छ । यसका लागि टेन्डर सुचना ११ फाल्गुनमै सुचना जारी गरिसकिएको छ ।

चिनियाँ कम्पनि हुआवे र हनी इन्टरप्राइजेजमार्फत् उपकरण खरिद गर्न लागिएको हो । उपकरणले प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गर्नेछ ।

यो उपकरण प्रधानमन्त्रीका ओलीका आइटी विज्ञ अस्गर अलीको सल्लाह अनुसार खरिद गर्न लागिएको हो । यो खबर आजको नागरिक दैनिकमा प्रकशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार