जेठ १२, २०८१ शनिबार May 25, 2024

सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन १७ सयले बढ्यो मूल्य

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० र चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० निर्धारण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया