वैशाख १९, २०८१ बुधबार May 1, 2024

नेप्सेमा आज पनि गिरावट

कारोबार भएकामध्ये गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।

आज नेप्से सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले ओरालो लागेको छ र ३५०.४७ अंकमा पुगेको छ । आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् ।  कारोबार भएकामध्ये गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।

त्यस्तै आज सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६७९, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६४६, शिवम् सिमेन्टको ५ करोड ४५ लाख १९ हजार १२३ र हिमालयन रिइन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार ५५१ मूल्यमा कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज खानीखोला हाइड्रोको ७. ९४ तथा पोखरा फाइनान्सको ६.२१ ले बढेको छ ।  त्यसैगरी आज रुरु जलविद्युतको ९.९९ तथा गुर्खाज फाइनान्सको शेयर मुल्य ९.३९ प्रतिशतले घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
२०८१ वैशाख १९, बुधबार
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
२०८१ वैशाख १९, बुधबार
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार
भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?
२०८१ वैशाख १९, बुधबार
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
२०८१ वैशाख १९, बुधबार