वैशाख २२, २०८१ शनिबार May 4, 2024

उपराष्ट्रपति यादवद्वारा महावीर जयन्तीको शुभकामना

भगवान् महावीरले दिनुभएको जीवन–मार्ग–सूत्रहरूलाई पछ्याउँदै अघि बढ्न सके हामी सबै मानवताको सेवा गर्न सफल हुन सक्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ९ गते । जैन धर्मावलम्बीहरूले अत्यन्तै हर्षोल्लासका साथ मनाउने महावीर जन्म जयन्तीको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश दिनुभएको छ ।

जैन धर्मका २४औं तीर्थंकर बन्नुभएका महावीरले मानव जीवनका लागि अपरिहार्य र अनिवार्य ‘पञ्चशील’ को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । उहाँले मोक्ष प्राप्त गर्न मानिसका लागि अहिंसा, अस्तेय, ब्रह्मचर्य, सत्य सिद्धान्तहरू दिनुभएको थियो ।

यी सबै सिद्धान्तलाई अक्षरशः पालना गर्न हामीले उहाँको जन्म जयन्तीलाई प्रण र अठोट लिने अवसरका रूपमा लिन सक्नु पर्ने उहाँले सन्देश मार्फत बताउनुभएको छ । भगवान् महावीरले दिनुभएको जीवन–मार्ग–सूत्रहरूलाई पछ्याउँदै अघि बढ्न सके हामी सबै मानवताको सेवा गर्न सफल हुन सक्ने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार