असार २९, २०८२ आइतबार July 13, 2025

विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध

सामुदायिक विद्यालयहरुले विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी गतिविधी नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख १३ गते। काठमाडौं महानगरपालिकाले विद्यालय समयभित्र नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा सङ्लग्न नहुन अनुरोध गरेको छ ।

महानगरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार महानगर अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुले विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसइई को उत्तरपुस्तिका परीक्षक कार्यलगायत अन्य कार्यमा शिक्षकलाई नपठाउन अनुरोध गरिएको छ।

शिक्षकले समेत यही सूचनालाई आधार मानी विद्यालयको पठनपाठनमा प्रभावित हुने कार्य नगर्न अनुरोध गर्नुका साथै अन्यथा प्रचलित ऐन, कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत महानगरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार