श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनि

एप्पल २.६ ट्रीलियन डलरसहित सबैभन्दा ठुलो कम्पनिको सूचीमा दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो ।

अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन  डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ ।

अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रीलियन डलरको कम्पनि रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनि रहेको छ । त्यस्तै एप्पल २.६ ट्रीलियन डलरसहित सबैभन्दा ठुलो कम्पनिको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनि रहेको छ ।

त्यसति अहिले अमेजन १.८ ट्रिलीयन डलर सहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलीयन डलर कम्पनि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार