असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारीले आज प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ । विषय भने केही बताइएको छैन । पछिल्लो घटनाक्रमबारे छलफल हुन सक्ने एक नेताले बताएका छन ।

नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया