जेठ ६, २०८१ आइतबार May 19, 2024

खरबारीमा आगो लगाउने दुईजना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुंगा- जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले खरबारीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ गरेको छ ।

सोमबार साँझ सिद्धिचरण नगरपालिका ११ को नगरपार्क एरियाको निजी खरबारीमा आगो लगाई क्षति पुर्‍याएको आरोपमा स्थानीय २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

खरबारी धनी मिनुमाया गुरुङले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

आगो सोमबार साँझ ८ बजेको समयमा प्रहरी र स्थानीयहरुको संयुक्त प्रयासमा सिद्धिचरण नगरपालिकाको दमकल समेत प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
२०८१ जेठ ६, आइतबार
रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन
२०८१ जेठ ६, आइतबार