असार २२, २०८२ आइतबार July 6, 2025

यस्तो थियो कांग्रेसको चियापान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ ।

आज शुक्रबार दिउँसो १ बजेबाट पार्टी कायाृलय सुरु भएको चियापान कार्यक्रम साँझ पाँच बजेसम्म चलेको थियो ।

कार्यक्रममा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुरदेउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरू विजयकुमार गच्छदारलगायतले स्वागत गर्नुभएको थियो ।

कांग्रेसको चियापानमा पार्टीका केन्द्रीय नेताहरुलेगेटबाट नै स्वागत गरेका थिए । स्वागत गर्न समेत केन्द्रीय तथा युवा नेताहरुको तछाडमछाडनै थियो ।

कार्यक्तममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पुष्पकमल दाहाल, राप्रपाका नोतहरु ,मधेसी नेताहरु, कुटनैतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमानेताहरुको भनाई लिन मियिाहरुको पनि तछाडमछाड नै थियो । चियापान कार्यक्रममा तरुणदल र विद्यार्थीहरु स्वयं सेवकका रुपमा खटिएका थिए ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएकोचियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३औँ दिन नपुगेका कारण आज गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारीदिनुभयो ।

विगत पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गतेनिधन भएको थियो । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाईनिमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ ।विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ

भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसलेचियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार