फागुण ३, २०८१ शनिबार February 15, 2025

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

चाँदीको मूल्य पनि हालसम्मकै बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ३ । आज बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ लाख ४० सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज चाँदीको मूल्य ६० रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया