असार २७, २०८२ शुक्रबार July 11, 2025

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया