कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामै १८ सयले घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार र शुक्रबार गरी दुई दिनमा सुनको मूल्य ३६ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन पनि सुन १८ सय रुपैयाँले घटेको थियो।

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो। गत सोमबार सुनको मूल्य हालसम्मकै उकच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ।

यसअघि सोमबार चाँदी हालसम्मकै उच्च तोलाके १९ सय ४० रुपैयाँ पुगेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार