असार २६, २०८२ बिहिबार July 10, 2025

संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

सभामुख देवराज घिमिरेको उपस्थितिमा समितिको बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज दिउसो दुई बजे बस्दैछ ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा समितिको बैठक बस्न लागेको हो ।

प्रमुख दलहरुबीच लामो छलफलपछि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया