असार १२, २०८१ बुधबार June 26, 2024

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिए १००औं विकेट

टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बने सन्दीप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन्। सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन्।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ। राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया