असार १४, २०८१ शुक्रबार June 28, 2024

इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ९ गते । इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ ।

काल्किल्याका गभर्नर होसम अबु हम्दाले इजरायली विशेष बलहरूले सहरको केन्द्रमा घुसपैठ गरे र दुई युवाहरू यात्रा गरिरहेका गाडीमा आक्रमण गरेको बताउनु भयो ।

इजरायलले द्वन्द्व सुरु भएदेखि वेस्ट बैङ्क र पूर्वी जेरुसेलमका विभिन्न भागहरूमा हवाई आक्रमण र बन्दुकको गोली चलाएर ५५० भन्दा बढी प्यालेस्टिनीहरूलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया