असार १४, २०८१ शुक्रबार June 28, 2024

कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात

उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।

यो जितपछि उरुग्वेले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।

उरुग्वेको कोपा अमेरिकामा विजयी शुरुवात

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)
२०८१ असार १४, शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
२०८१ असार १४, शुक्रबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
२०८१ असार १४, शुक्रबार
महानगरमा विपी- पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
२०८१ असार १४, शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
२०८१ असार १४, शुक्रबार
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत
२०८१ असार १४, शुक्रबार
अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य
२०८१ असार १४, शुक्रबार