श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टन्सिल भएमा के गर्ने ? अपनाउनुहोस् यी घरेलु उपाय

प्याजलाई पिसेर जुस निकालेर एक कप मनताते पानीमा मिलाएर घाँटीमा गार्गल गर्ने गर्नु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बदलिदो मौसमसंगै शरीरमा बिभिन्न प्रकारका रोगले आक्रमण गर्न सक्छ । जसले गर्दा शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा बाधा निम्त्याउँछ । र समय अनुसार टन्सिल पनि एक रोगका रुपमा उत्पन्न हुन्छ ।

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् ।

टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ । यसका साथै तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्याजलाई पिसेर जुस निकालेर एक कप मनताते पानीमा मिलाएर घाँटीमा गार्गल गर्ने गर्नु पर्छ । यो दिनमा २ देखि ३ पटकसम्म गर्नु जरुरी हुन्छ । टन्सिलकका लागि यो एक घरेलु औषधि नै हो ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ । अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा अधिक आराम मिल्छ ।

यसका साथै आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नु र चिसो बाट बच्नुका साथै चिल्लो खानेकुराको सेवनबाट टाढै रहुनु पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार