जेठ ७, २०८१ सोमबार May 20, 2024

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टीः संक्रमितको संख्या १४ हजार ४६पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा बुधबार थप ४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । त्यसैगरी अहिलेसम्म संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनबाट जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुष रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया