असार २५, २०८२ बुधबार July 9, 2025

टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित

प्रतिवेदनसहित पारित विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेस गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

कानुन समिति सभापति विमला सुवेदीले समितिको प्रतिवेदनसहित पारित विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेस गरिने बताइन् ।

विधेयकलाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्ने प्रधानमन्त्री, शीर्ष नेतृत्व, मन्त्रीहरू, सांसदहरू, द्वन्द्वका पक्षलगायत सबै पक्षलाई समितिले धन्यवाद  ज्ञापन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार