असार ३१, २०८२ मंगलबार July 15, 2025

ला लिगा : भालाडोलिडमाथि बार्सिलोनाको ७-० को प्रभावशाली जित

ह्यान्सी फ्लिकको बार्सिलोना लिगमा सुरुआती चारै खेल जित्ने एक्लो टिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राफिन्हाको ह्याट्रिकमा स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार भालाडोलिडमाथि ७–० को प्रभावशाली जित निकालेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको शतप्रतिशत सुरुआत पनि कायम रह्यो ।

ह्यान्सी फ्लिकको बार्सिलोना लिगमा सुरुआती चारै खेल जित्ने एक्लो टिम रहेको छ । यस जितपछि बार्सिलोनाले आफ्नो पुरानो प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि सात अंकको अग्रता पनि खोलेको छ ।

बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की, जुलेस कोन्डे, डानी ओल्मो र फेरान टोरेसले पनि गोल गरे । अन्य खेलमा एटलेटिको म्याड्रिडले एथलेटिको बिलबाओलाई १–० र इस्पनयोलले रायो भालेकानोलाई २–१ ले हरायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार