चैत्र १४, २०८१ बिहिबार March 27, 2025

महिला फुटबल लिग : चन्द्रपुर र कर्णालीको बराबरी

एपिएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १८ गते । एन्फा लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा कर्णालीले सुरुवाती गोल गरेको थियो । छैटौँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीको उत्साह जगाउनुभयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

मङ्गलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।  महिला लिगमा १० टोलीको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
२०८१ चैत्र १४, बिहिबार
नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
२०८१ चैत्र १४, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँइको राशिफल
२०८१ चैत्र १४, बिहिबार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
२०८१ चैत्र १४, बिहिबार
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
२०८१ चैत्र १४, बिहिबार
मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण
२०८१ चैत्र १४, बिहिबार