मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युनाइटेड गाेल्डकप : चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर बिजयी

युनाइटेड गाेल्डकप ३८ ओैं श्रृंखलामा प्रथम हुने टिमले २ लाख ५० हजार नगद पुरस्कार हात पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवलपरासी जिल्लामा सञ्चालित युनाइटेड गाेल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा रड्स रामपुर विजयी भएको छ ।

शनिवार भएको क्वाटर फाइनल खेलमा प्रतिद्वन्द्वी  चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर, चितवनले आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गरेकाे हाे ।

आइतबार वातासिनाे कावासोती र नमुना युवा क्लब पश्चिमटाेला बीच दोस्रो क्वाटर फाइनल खेल हुने आयोजक युनाइटेड क्लबले जनाएको छ । युनाइटेड गाेल्डकप ३८ ओैं श्रृंखलामा प्रथम हुने टिमले २ लाख ५० हजार नगद पुरस्कार हात पार्ने छ ।

यसैगरी  दोस्रो हुने टिमले १ लाख ५० हजार र सेमिफाइनलबाट बाहिरिने २ टिमले २० हजार रूपैयाँ बुझ्नेछन् ।

चितवन,नवलपरासी पश्चिम लगायत जिल्ला भित्रका गरी  विभिन्न १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल यही भदौ २९ गते हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार