जेठ ७, २०८२ बुधबार May 21, 2025

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

जितसँगै लिभरपुलले ६ खेलबाट १५ अङ्क बनायो - न्युक्यासल ११ अङ्कसहित सातौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १४ गते । लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले उल्भरह्याम्पटनलाई उसैको मैदानमा २–१ गोलले हरायो । लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाटे र मोहम्मद सलाहले गोल गर्नुभयो । उल्भरह्याम्पटनका लागि रायन नोरीले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै लिभरपुलले ६ खेलबाट १५ अङ्क बनाएको छ । पराजित उल्भरह्याम्पटन एक अङ्कसहित अन्तिममा छ ।

शनिबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकियो । अङ्क बाँडेसँगै सिटीले ६ खेलबाट १४ अङ्क बनाएको छ । न्युक्यासल ११ अङ्कसहित सातौँ स्थानमा छ ।

अन्य खेलमा आर्सनलले लेस्टर सिटी तथा चेल्सीले ब्राइटनलाई समान ४–२, एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ तथा फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार