काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकले आठ कक्षा उत्तीर्ण देखि स्नाकोत्तरसम्मको लागि कर्मचारी माग गरेको छ ।
राष्ट्र बैंकले रक्षक, सिपाही पुरुष र महिला र पिपा, सवारी चालक, खरिद अधिकृतको लागि रोजगारी खुलाएको हो ।
४५ बर्ष ननाघेका उम्मेदावरले यस आवेदनमा आवेदन दिन पाउनेछन् । यसमा अन्तवार्ता र परिक्षा हुने छ ।
यसको लागि राष्ट्र बैंकको वेवसाईटमा आवेदकले फर्म भनुपर्ने हुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया