असार २९, २०८२ आइतबार July 13, 2025

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ) २६ असोजः काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।

सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको रु. दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताउनुभयो ।

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु | Nagarik News

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया