काठमाण्डाैंः नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोट्र्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए।
पुम्से विधाको सो प्रतियोगितामा खड्का अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका थिए । नेपालबाट सहभागी ८ जना खेलाडी सबैले पदक जित्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।
पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबैले पदक हात पार्न सफल भए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया