असार २५, २०८२ बुधबार July 9, 2025

इजरायली आक्रमणमा छ उद्धारकर्मीको मृत्यु भएको लेबनानको भनाइ

आक्रमण सुरु गरेयता उद्धारकर्ता र पारामेडिक्सको मृत्यु हुनेको सङ्ख्या १७८ पुगेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण लेबनानका तीन स्थानमा बिहीबार इजरायली आक्रमणमा हिजबुल्लाह वा उसको सहयोगी अमालसँग सम्बद्ध छ जना उद्धारकर्मीको मृत्यु भएको जनाएको छ ।

आक्रमणमा हिजबुल्लाहसम्बद्ध इस्लामिक हेल्थ कमिटीका पाँच जना र अमलसम्बद्ध रिसाला स्काउटका एक जना प्यारामेडिक्सको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिज्बुल्लाह र इजरायलले गत वर्षको अक्टोबरमा सीमा वापारबाट आक्रमण सुरु गरेयता उद्धारकर्ता र पारामेडिक्सको मृत्यु हुनेको सङ्ख्या १७८ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार