श्रावण ३, २०८२ शनिबार July 19, 2025

च्याम्पियन्स लिग : रियल म्याड्रिड एसी मिलानसँग पराजित

हारपछि ४ खेलमा ६ अंकसहित रियल म्याड्रिड १७औ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एसी मिलानसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित भएको हो।

एसी मिलानको जितमा मलिक थिआव, अल्भारो मोराटा र तिज्जानी रेइजडेर्सले एक एक गोल गरेका थिए भने एक गोल भिनिसियस जुनियरले गरेका थिए।

रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो हार हो। यो हारपछि ४ खेलमा ६ अंकसहित रियल म्याड्रिड १७औ स्थानमा रहेको छ। त्यस्तै एसी मिलानको पनि ४ खेलमा ६ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार