असार २९, २०८२ आइतबार July 13, 2025

तीनजना चिकित्सक प्रहरी नियन्त्रणमा

उपचारका क्रममा लापर्बाही गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ कात्तिक । डोटीको दिपायल सिलगढी नगरपालिका-४, राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ। उपचारका क्रममा लापर्बाही गरेको आरोपमा प्रहरीले तीन चिकित्सकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचना अनुसार दिपायल सिलगढी नगरपालिका-३, दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीय छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँचिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधबार साँझ अपरेसन गर्ने क्रममा औषधीको प्रभावले उहाँको मृत्यु भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार